थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व

चितवन– यहाँका थारू महिलाहरूले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो ।  जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित […]

सम्बन्धित सामग्री

जितियामा सांस्कृतिक भेषभूषामा थारू महिला (तस्वीरहरू)

९ असोज, काठमाडौं । तराइमा बसोबास गर्ने थारू महिलाहरुले आज जितिया पर्व मनाएका छन्। पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिला जितियाको व्रत लिएका छन् । काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन् …

जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

९ असोज, काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् । गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ …

आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं – आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ ।  काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला ...