जनकपुर । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरुले नजिकको पोखरी तलावमा स्नान पर्वको सुरुवात गरेका हुन । महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको पातमा मिठाई, दही, पिना र तेल राखेर सन्तानको जीवन रक्षाको कामना गर्दछन् । जितिया पर्वको दिन व्रतालु महिलाले जितवाहनको कथा श्रवण गर्दछन् । भोलि उपबास […]