सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकाका अति विपन्न मुसहर समुदायका तीन सय ५५ घर परिवारले दुई कोठे पक्की घर पाएका छन् ।
वाग्मती प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका ती घरको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक समारोहबीच उद्घाटन तथा साँचो हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले...