सर्लाहीमा मुसहर समुदायका महिलाले खोले आफ्नै सहकारी

सर्लाही । सर्लाहीमा मुसहर समुदायका महिलाले आफ्नै सहकारी खोलेका छन् । आइतबार सर्लाहीको हरिपुरका मुसहर महिलाले महाजन मुक्त कृषि सहकारीको उद्घाटन गरि संचालनमा ल्याएका हुन् । हरिपुरका करिव पाँच सय मुसहर समुदायका महिलालाई समुहमा समेटेर करीव २० लाख बिउ पुँजी राखेर जिल्लाकै दोश्रो मुसहर महिलाद्वारा संचालित सहकारी बनेको छ । यसअघि चन्द्रनगरमा २ वर्षदेखि सहकारी […]

सम्बन्धित सामग्री

सर्लाहीमा सहकारीका कर्मचारीले बोकेको पाँच लाख रुपैयाँ लुटियो

जनकपुरधाम – सर्लाहीमा अज्ञात समूहले सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपैयाँ लुटेको छ। बिहीबार बिहान करिब साढे ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

सर्लाहीमा सहारा मल्टिपर्पस सहकारीको एटिएम सेवा

बखतियार अलि सर्लाही, साउन ४ । सर्लाहीमा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को–आपरेटिभ सोसाइटी लिमिटेडले एटीएम सेवा सुरु गरेर सर्लाही जिल्लामै पहिलो पटक एटिएम सेवा संचालनमा ल्याउने सहकारी संस्था बनेको छ । सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको यस संस्थाले संचालनमा ल्याएको एटीएम कार्डबाट नेपाल अधिराज्यभरीको जुनसुकै बैंकसहित भारतमा पनि रकम झिक्न सक्ने मुख्य प्रबन्धक सुनिल […]

सहकारी लुटपाट प्रयास

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार गरी फरार भएका ३ भारतीय नागरिक सहित ४ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा भारत विहारको शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी वार्ड न. ८ निवासी १९ बर्षिय रेहान भन्ने आलोक सिंह, जिल्ला वैशाली थाना उधोगी क्षेत्र ग्राम पंचायत सुल्तानपुर वार्ड न.१० […]

सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ

सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह, बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने […]

सर्लाहीमा सहकारी कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

३ कात्तिक, सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका […]

सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेलले रातोपाटीलाई बताए । उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार

बागमती नगरपालिकाको मिलन चौक नजिक सगुन सहकारीमा कार्यरत कर्मचारी सुजन कार्कीमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो।...

सर्लाहीमा मलको अभाव, किसानलाई धान उत्पादन घट्ने चिन्ता

सर्लाही : सर्लाहीमा यस वर्ष पनि रासायनिक मलको अभावले किसान चिन्तित भएका छन्। धान रोप्ने समयमा प्रशस्त पानी पर्दा खुशी भएका किसान अहिले समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ताले किसान चिन्तित बनेका हुन्।धान रोपाइँको समयमा डिएपी मल नपाएका यहाँका किसानले गोडमेल गरिसक्दा पनि युरिया मल हाल्न नपाएको गुनासो गरेका छन्। बागमती–१० का लालबहादुर लामाले आफ्नो १ बिगाहमा २ बोरा मलको आवश्यक्ता रहेकोमा मल बिक्रीको जिम्मा पाएको साना किसान कृषि सहकारी हंकरपुरबाट २० किलो मात्र युरिया मल पाएको बताए