मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन। ...

सम्बन्धित सामग्री

निर्वाचन प्रणाली सुधार्नुपर्नेमा नेता कोइरालाको जोड

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत सोमबार झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने …

विश्वविद्यालय स्थापनाको एजेण्डा बोकेकी एक्ली थारु उम्मेदवार गीता

कञ्चनपुर ः स्थानीय सीपमा आधारित (रैथाने) विश्वविद्यालय स्थापनाको एजेण्डा लिएर कञ्चनपुरको निर्वाचन क्षेत्र २ (क) मा प्रदेशसभा सदस्यमा एक्ली युवा महिला उम्मेदवारका रुपमा गीता चौधरी चुनावी मैदानमा उत्रिएकी छन्।नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनु भएकी चौधरी थारु समुदायको एक्लो उम्मेदवार रहेकी छन्। पेशाले कानुन व्यवसायी (अघिवक्ता) रहेकी उनी रैथाने विश्वविद्यालय स्थापनाका लागि एक वर्षदेखि संघर्ष गर्दै आएकी छन्।‘दलित, थारुलगायत अन्य समुदायम

हुम्लामा प्रदेशका दुई पूर्वमन्त्री प्रतिनिधिसभामा भिड्दै

हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा प्रदेशका दुई पूर्वमन्त्री प्रतिस्पर्धारत छन् । नेकपा एमालेबाट पूर्व मन्त्री दल रावल र नेकपा माओवादी केन्द्रबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।लामालाई गठबन्धनको साथ हुँदा रावललाई संघर्ष गर्नुपर्ने देखिन्छ । हुम्लामा दलभन्दा व्यक्तित्वलाई प्राथमिकता दिने गरिन्छ । जसले गर्दा चुनावी प्रतिस्पर्धा रोचक हुन्छ । लामा समुदायमा बलिया मानिएका छक्कबहादुर लामा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार छन् । कार्चेन पनि कर्णाली

दलतन्त्रविरुद्ध शक्तिशाली स्वतन्त्र, जसले चुनावी नतिजा नै उलटफेर पार्नसक्छन्

बहुदलीय राज्य व्यवस्थामा ‘स्वतन्त्र’ उम्मेदवारको प्रभाव फितलो हुन्छ । यो व्यवस्थामा हरेक समुदायमा बसोबास गर्ने नागरिकहरू नै दलीयरूपमा कोही न कोही दलमा आवद्ध हुन्छन् ।

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।...

चुनावी चहलपहलबीच समुदायमा सौहार्दता

महानगर सीमा जोडिएको मोरङको कटहरीसँगै मझारे अनि भाथिगछमा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मत माग्दै पहाडी समुदायका उम्मेदवारलाई मधेसी समुदायको घरदैलोमा पुग्नै समस्या थियो ।