जीविकोपार्जन गर्न मुसहर परिवारलाई पशु प्रदान

सर्लाहीको बरहथवा नगरपालिकाका केही मुसहर परिवारलाई विभिन्न पशु प्रदान गरिएको छ। जीवनयापन र आर्थिक उपार्जन गर्न सजिलो हुने उद्देश्य राखेर बहरथवा नगरपालिका- ८ टाँडीको मुसहर समुदायलाई पशु र पन्छी प्रदान गरिएको हो।...

सम्बन्धित सामग्री

इजाजतपत्र दिन सकिन्न, वैकल्पिक व्यवसाय रोज्नु

चितवन राष्ट्रिय निकुञ्ज कसराले नवलपुरमा बसेर नारायणी र राप्ती नदीमा माछा मारेर जीविकोपार्जन गर्ने माझी, मुसहर र बोटे समुदायलाई थप (इजाजतपत्र) लाइसेन्स नदिने भएको छ ।

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।  केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मा...

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।  केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मा...

वैकल्पिक पेसा रोज्दै मध्‍यविन्दु नवलपरासीका मुसहर समुदाय

२८ असोज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने […]

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।

आयआर्जन गर्दै मुसहर समुदाय

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनका २६ मुसहर घरपरिवारलाई चौपाया वितरण गरिएको छ । पशुपालनमार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैरसरकारी संस्थाले २६ घरपरिवारमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीका साथै मौसमी तरकारी फर्सी, लौका, काक्रों, बोडी, करेला, घिरौला, भिन्डीको बीउ वितरण गरिएको जनाएको छ । संस्थाले समूहलाई कुल २ […] The post आयआर्जन गर्दै मुसहर समुदाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुसहर बस्तीकेन्द्रित परियोजनालाई परिणाममूलक बनाऊ

मानव विकास सूचकांकको पुछारमा रहेका मधेशका मुसहर, चमार र डोम समुदाय बाहुल्य क्षेत्रकेन्द्रित सरकारी तथा गैरसरकारी संस्थाका परियोजनाहरू उपलब्धिमूलक बन्न सकेका छैनन् । दशकौंदेखि तिनको कमजोर आर्थिक–सामाजिक अवस्थितिलाई देखाएर विभेदबाट मुक्ति दिलाउन, विपद्बाट बचाउन तथा जीविकोपार्जन, आवास, शिक्षा लगायतको सुनिश्चितताका लागि ठूलो लगानी हुँदै आएको छ । यद्यपि लक्षित समुदायसम्म यसको लाभ पुगेको देखिन्न ।

मुसहर समुदायको गुनासो : न नागरिकता, न धनीपूर्जा

झापा : झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पूर्जा पाउन सकेका छैनन्।गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीको समस्या हो यो। भारत विहारको किशनगञ्ज जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।गाउँका कसैसँग पनि जग्गाको धनीपूर्जा छैन। बस्तीका आधाभन्दा बढी घर राज्यले प्रदान गर्ने सेवा र सुविधाको पहुँचभन्दा टाढा रहेका आदिवासी मुसहर समुदायको छ। उनीहरु अर्काको खेतीपातीमा मजदूरी गरेर जीविकोपार्जन गर

खेतबारीको कामबाट नगद कमाउँदै मुसहर बस्तीका महिला

उदयपुरको बेलबा नगरपालिका–५ घुम्नेका मुसहर समुदायका महिला खेतबारीमा काम गर्न व्यस्त हुन्छन् । २ वर्षअघिसम्म अर्काको काम गरेर जीविकोपार्जन गर्ने महिला यतिबेला आफ्नै कमाइ गरिरहेका छन् । महिलाले तरकारीदेखि धानबालीमार्फत राम्रो उत्पादन गरेर नगद कमाउँछन् । मुसहर बस्तीमा बारीभरि फलेका काउली, भण्टा, बन्दाकोपी र सागदेखि धानसम्म देख्न सकिन्छ । घरमै विभिन्न वनस्पति र गोबर मिसाएर बनाइएको प्राङ्गारिक मलको प्रयोग गरेर मुसहर बस्तीका महिलाले तरकारी उत्पादन गरिरहेका छन् । मुसहर बस्तीमा हरियाली छाएको छ । बेलका नगरपालिकाले महिल...