मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका–७ को मुसहर बस्तीमा बसोबास गर्ने मुसहर समुदायको आम्दानीको श्रोत मजदुरी हो । गरिबीको चरम अवस्थाबाट गुज्रीरहेका यो समुदायको जीवन स्तर परिवर्तनका लागि कुनै काम भएको छैन । भोट बैंकका रुपमा मात्र आफ्रनो समुदायलाई प्रयोग गर्ने गरेको उनीहरुको गुनासो छ । नवलपरासीका मुसहर समुदायको अवस्था नाजुक बन्दै गएको छ । प्रतापपुर […]

सम्बन्धित सामग्री

सर्लाहीमा मुसहर समुदायका महिलाले खोले आफ्नै सहकारी

सर्लाही । सर्लाहीमा मुसहर समुदायका महिलाले आफ्नै सहकारी खोलेका छन् । आइतबार सर्लाहीको हरिपुरका मुसहर महिलाले महाजन मुक्त कृषि सहकारीको उद्घाटन गरि संचालनमा ल्याएका हुन् । हरिपुरका करिव पाँच सय मुसहर समुदायका महिलालाई समुहमा समेटेर करीव २० लाख बिउ पुँजी राखेर जिल्लाकै दोश्रो मुसहर महिलाद्वारा संचालित सहकारी बनेको छ । यसअघि चन्द्रनगरमा २ वर्षदेखि सहकारी […]

जीविकोपार्जन गर्न मुसहर परिवारलाई पशु प्रदान

सर्लाहीको बरहथवा नगरपालिकाका केही मुसहर परिवारलाई विभिन्न पशु प्रदान गरिएको छ। जीवनयापन र आर्थिक उपार्जन गर्न सजिलो हुने उद्देश्य राखेर बहरथवा नगरपालिका- ८ टाँडीको मुसहर समुदायलाई पशु र पन्छी प्रदान गरिएको हो।...

मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी

बसबरीया। सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर वस्तीका मुसहर महिलाहरुलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ । मुसहर समुदाएलाई पशुपालन मार्फत आयआर्जन गरेर जिविकोपार्जन गर्ने उदेश्यले बंगुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । मुसहर समुदायमा सामुहिक रुपमा पशुपालनका लागी […] The post मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुसहर युवायुवतीको  बालविवाह नगर्ने प्रतिबद्धता

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिए ।मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरूमा क्षमता विकास र सशक्तीकरणको चेतना वृद्धि हुँदै आएको भन्दै उनीहरुले अब बालविवाह नगर्ने जनाएका हुन् । मासिक बचत संकलन गर्दै आएका त्यह

मुसहर युवायुवतीको बालविवाह नगर्ने प्रतिबद्धता

काठमाडौँ,२४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरियामा लैङ्गिक रुपान्तरणका लागि सामाजिक मूल्य, मान्यता र व्यवहार परिवर्तन विषयक कार्यक्रममा वडा नं ४ पोखरियाका मुसहर समुदायका युवायुवतीले बालविवाह नगर्ने प्रतिबद्धता जनाएका वडाध्यक्ष सञ्जीवसिंह दनुवारले जानकारी दिए । मुसहर महिला सशक्तीकरण मञ्चमा आबद्ध भएपछि आफूहरुमा क्षमता विकास र सशक्तीकरणको […]

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ, तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन।...

मुसहर समुदायमा छैन चुनावी रौनक

जिल्लाभर चुनावी माहोल तात्तिएको छ। दलहरुको चहलपहलसँगै घरघरमा चुनावी बहस चलिरहेको छ। तर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर समुदायमा चुनावी रौनक देखिँदैन। दुधौली नगरपालिका वडा नं. ७ र वडा नं. ८ का स्थानीय मुसहर समुदायमा चुनावको खासै उत्साह छैन। ...

जग्गाधनी पुर्जा पाएपछि मुसहर समुदाय हर्षित

दुधौली नगरपालिकाकी पनिया मुसहर पहिलोपटक आफ्नो नाममा जग्गा पाउँदा दङ्ग परिन्। श्रीमान बनुवा मुसहर र उनको संयुक्त नाममा जग्गाधनी पुर्जा सरकारले जारी गरी हातमा थमाइदिँदा खुसीको सीमा रहेन उनमा।...

मुसहर बस्तीमा खानेपानी अभाव

महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताए ।उनका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन । सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहर

मुसहर समुदायका ७ सय १७ जना एसईई उतीर्ण

२५ असोज, वीरगञ्ज । पछिल्लो १० वर्षमा मुसहर समुदायका ७ सय १७ जनाले एसईई पास गरेका छन् । मुसहर समुदायमा काम गर्दै आएको सामाजिक संस्था भोरको तथ्याङ्क अनुसार हालसम्म मुसहर समुदायका ७ सय १७ जनाले एसईई उतीर्ण गरेका हुन् । मुसहर, डोम लगायत तराई मधेसका दलित समुदाय चरम गरिबी, बञ्चितीकरण, अभाव र अशिक्षाको अध्याँरोमा बस्न […]