मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी

बसबरीया। सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर वस्तीका मुसहर महिलाहरुलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ । मुसहर समुदाएलाई पशुपालन मार्फत आयआर्जन गरेर जिविकोपार्जन गर्ने उदेश्यले बंगुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । मुसहर समुदायमा सामुहिक रुपमा पशुपालनका लागी […] The post मुसहर महिलालाई बंगुर, बाख्रा र पाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तीन सातामा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि...

मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन्। लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेका स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन्।...

चेपाङलाई बाख्रा वितरण

चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ।

कृषि बिमालेख संशोधनले बाख्रा किसानलाई सहज

बिमा समितिले बाख्रा बिमालेखमा बाख्रा बिमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बिमा, सामूहिक बाख्रा बिमालगायतका व्यवस्थाहरु थप गरी बाख्रा बिमालेखमा संशोधन गरेको छ ।जसअनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बिमा गर्न सक्ने, बिमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा […]

बाख्रा बीमालेखमा संशोधन, के–के छन् नयाँ व्यवस्था?

बीमा समितिले बाख्रा बीमालेख खरिद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । जसअनुसार कृषकले बाख्रा पालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।यसैगर

चट्याङ लागेर ५० बाख्रा मरे

हुम्ला, साउन ६ । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् । रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड […]

गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

सुर्खेत – दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध […]

झापाका कृषकलाई ५०० बाख्रा वितरण

झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिए । ‘नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो’, […]

खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा

बर्दिया- बर्दियामा खोरभित्रै पसेर चितुवाले २३ वटा बाख्रा मारेको छ । गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गरिँदै आएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २३ वटा बाख्रा मारेको हो । खोर भित्र बाधिएका २३ वटा बाख्रा मार्दा ३ लाख बराबरको क्षति भएको बाख्रा कृषक चन्द्रकान्त पौडेलले बताए । नजिकैको सामुदायिक […]

एक गाउँपालिका एक उत्पादन: चार सय परिवारलाई बाख्रा वितरण

सिमकोट –  हुम्लाका ४ सय ४० परिवारलाई बाख्रा वितरण गरिएकाे छ। एक गाउँपालिका एक उत्पादन कार्यक्रम अन्तर्गत  बाख्रा वितरण गरिएका हुन्। सर्केगार्ड गाउँपालिका–६ बराई गाउँका टेक रोकायाले वडाका ७० घरधुरीले २१० वटा बाख्रा पाएको बताए। स्थानीय जातका बाख्रा सेवाग्राहीको खरिद उपभोक्ता समितिले खरिद गरेर ल्याई वितरण गरिएको हो। सरकारी अनूदानमा अब बाख्रा पालन व्यवसाय बिस्तार […]

दुई सय भैंसी, छ सय बाख्रा वितरण

रुकुम पूर्व : रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। के