३८ वर्षदेखि डुब्दैछ धनगढी

सुदूरपश्चिमकै प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्र रहेको धनगढी विगत ३८ वर्षदेखि डुबानको चपेटामा परेको छ। हरेक वर्ष वर्षात्मा धनगढीका १९ वटै वडाका ७५ टोल डुबानमा पर्ने गरेका छन्।...

सम्बन्धित सामग्री

धनगढी उपमहानगरले घटायो सात करोड ९६ लाख बेरुजु

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सात करोड ९६ लाख ४३ हजार रुपैयाँ बेरुजु घटाएको छ। विगत वर्षदेखि कायम रहेको बेरुजु फच्छ्र्यौट गरिएको उपमहानगरले जनाएको छ।  उपमहानगरको आर्थिक प्रशासन शाखा...

कैलालीका सुकराम ७ वर्षदेखि साङ्लोमा, उपचार गराउन आर्थिक अभाव

धनगढी – कैलालीका एक युवक कमजोर आर्थिक अवस्थाका कारण उपचार नपाएर सात वर्षदेखि साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका छन्। धनगढी उपमहानगरपालिका–११, घोडसुवाका ३० वर्षीय सुकराम चौधरी सात वर्षदेखि साङ्लोमा बाँधिएर गोठमा बस्दै आएका हुन्। हिलाम्मे र दुर्गन्धित गोठमा उनलाई हातमा फलामे साङ्लोले बाँधेर राख्ने गरिएको छ। प्रायः निर्वस्त्र अवस्थामा रहने उनी बाँधिएकै अवस्थामा खाना खान्छन्। […]

३९ वर्षदेखि डुबानको चपेटामा धनगढी

सामान्य झरी पर्दा पनि धनगढी डुबानमा परेका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्। बस्तीमा पसेको बाढीले निकास नपाउँदा घरभित्रै पानी छिरेको तस्बिर र भिडियो फेसबुक, ट्विटर, टिकटकलगायतमा बग्रेल्ती भेटिन्छन्।...

धनगढी उपमहानगरले हरेक महिना स्वास्थ्य शिविर संचालन गर्ने

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा आगामी आर्थिक वर्षदेखि हरेक महिना स्वास्थ्य शिविर हुने भएको छ । भाटभटेनी सुपर मार्केटको जनशक्ति र धनगढी उपमहानगरपालिकाको सामाग्री प्रयोग गर्दै हरेक महिना १९ वटै वडामा स्वास्थ्य शिविर हुने भएको हो ।बुधबार भाटभटेनी सुपर मार्केटसँग शिविरका लागि धनगढी उपमहानगरपालिकाले सम्झौता गरेको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका प्रबन्धक निर्देशक मिनबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाले आफ्ना १९

विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ।  इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ। उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय  बालिकाहरूलाई प्रत्येक वर्ष १०२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले ज

धनगढी विमानस्थल वरपरको जग्गामा कसले गर्‍यो रेखांकन ?

६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए । धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका […]

९ वर्षदेखि धनगढीमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारियो

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको वायु यान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) नेपालगञ्ज सारिएको छ । ९ वर्षदेखि धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारिएको सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए । उनकाअनुसार एयरक्राफ्ट म्यूजियमका लागि भाडामा लिइएको जग्गाको लिज सम्झौता अवधि सकिएपछि धनगढीमै सञ्चालन गर्न थप जमिन नपाइएपछि नेपालगञ्ज […]

वर्ष दिनसम्म मर्मत हुन सकेन धनगढी–डडेल्धुरा सडक

धनगढी-वर्षाको पहिरोले भासिएको धनगढी–डडेल्धुरा राजमार्ग एक वर्षदेखि मर्मत भएको छैन ।गतवर्ष साउनमा सो राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म विभिन्न ठाउँमा भासिएको थियो । एक वर्ष बिते पनि सो सडक मर्मत नहुँदा जोखिम बढेको छ । विभिन्न ठाउँमा गरी एक सय मिटरभन्दा बढी सडक भासिएको, भत्किएको र सडकको पर्खाल भत्किएको छ ।डडेल्धुराका भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा […]

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–साल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता गरेको थियो […] The post हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.