९ वर्षदेखि धनगढीमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारियो

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको वायु यान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) नेपालगञ्ज सारिएको छ । ९ वर्षदेखि धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुरमा सञ्चालनमा रहेको एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज सारिएको सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए । उनकाअनुसार एयरक्राफ्ट म्यूजियमका लागि भाडामा लिइएको जग्गाको लिज सम्झौता अवधि सकिएपछि धनगढीमै सञ्चालन गर्न थप जमिन नपाइएपछि नेपालगञ्ज […]