धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–साल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता गरेको थियो […]
The post हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.