वर्ष दिनसम्म मर्मत हुन सकेन धनगढी–डडेल्धुरा सडक

धनगढी-वर्षाको पहिरोले भासिएको धनगढी–डडेल्धुरा राजमार्ग एक वर्षदेखि मर्मत भएको छैन ।गतवर्ष साउनमा सो राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म विभिन्न ठाउँमा भासिएको थियो । एक वर्ष बिते पनि सो सडक मर्मत नहुँदा जोखिम बढेको छ । विभिन्न ठाउँमा गरी एक सय मिटरभन्दा बढी सडक भासिएको, भत्किएको र सडकको पर्खाल भत्किएको छ ।डडेल्धुराका भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा […]