सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने

३ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिएका थिए । अब त्यो बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने एन्फाले जनाएको छ । […]

सम्बन्धित सामग्री

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

३० भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । योगीले जारी गरेको सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ ।

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको  प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

गठबन्धनको बैठक स्थगित, भोलि ४ बजे बस्ने

आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेत

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

संसद् बैठक बस्दै नबसी स्थगित, भोलि बस्ने

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवार बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठक बस्दै नबसी स्थगित भएको संसद् सचिवालयले जनाएकाे छ ।  अब अर्को बैठक भोलि शुक्रवार दिउँसो १ बजेका लागि बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।  प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी स...

आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरेका थिए। त्यस लगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। अवरोधबिच […]

एन्फा पूर्णकालीन बैठक आजलाई स्थगित, भोलि पुनः बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो ।'पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,' एन्फा स्रोतले भन्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो । वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहि

नेकपा (एस)को बैठक भोलि बस्ने गरेर स्थगित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि (बुधवार) बस्ने गरेर स्थगित भएको छ ।  बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।  बैठकमा सातवटा अजेण्डामा छलफलका लागि समूह बनाइएको छ । भोलिको बैठकमा छलफलको निष्कर्ष राखिने र त्यसपछि निर्णय हुने बताइएको छ ।

आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।  नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  अहिले कांग्रेसमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद देखिएको छ ।  क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २...

१५ मिनेटपछि पुनः बस्ने गरी संसद बैठक स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । राष्टपति विद्यादेवी भण्डारीले पठाएको अधिवेशन आह्वानसम्बन्धि पत्र सभामुखले पढेर सुनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।  १५ मिनेटपछि बस्ने...