काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरेका थिए। त्यस लगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। अवरोधबिच […]