भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।   कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए […] The post कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस केन्द्रीय समितिको बैठक शनिवार दिउँसो १ बजेसम्मको लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ। बैठक शनिवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बसेको थियो। असार २७ गतेदेखि सुरु भएको बैठकमा आज…

भोलिसम्मका लागि स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरि स्थगित भएको छ। आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुले आआफ्नो धारणा राखेका थिए। बैठकमा गठबन्धनको औचित्य, पार्टीभित्रको विवाद, सरकारको काम र विवाद लगायतबारे सदस्यहरुले मत राखेका थिए। पढ्नुस : गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको…

माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ । बुधबार र मंगलबार लगातार स्थगित भएको बैठक बिहीबार बस्न लागेको हो । केन्द्रीय समितिको बैठक आज ११ बजे बस्ने भएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित गरिएको बैठकमा बुधबार संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित […]

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् । पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।

माओवादीको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (शुक्रबार) बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले भने, ‘एकै चोटि असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय तह निर्वाचनको […]

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’ स्थानीय […]

आज बस्ने भनिएको माओवादीे केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।आज बस्ने भनिएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, […]

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रुपमा नै बस्न लागेको हो । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पन...

माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक  शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको छ’, माओवादीको