आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्से सिम्बोल आइएलआई राखेर साधारण सेयर कारोबारका लागि एक सय रुपैयाँ चुक्ता मूल्य कायम भएको चार...
आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।...
आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले प्रदान गर्ने बिमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’मा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी […]
काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत सेवाग्राहीले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीले पे एपमार्फत इन्स्योरेन्सको पे प्रिमियममा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी बीमालेख नवीकरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ग्राहकलाई भौतिक रूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले सेवा उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
‘खल्ती’ ले आई एमइ लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बिमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा […]
बिमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बिमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बिमा साक्षरता जागरण अभियान गरिएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा […]
‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति एक अफर ल्याएको छ ।
‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था...
आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा दश हजार लाइक पुगेको उपलक्षमा कम्पनीले मस्कट सार्वजनिक गरेको छ ।सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मस्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधिउन्मुख रहेकाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मस्कट पनि […]
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्ने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । ‘ह्यान्ड इन ह्यान्ड फर एन एक्सिलेन्ट फ्युचर’ भन्ने नारासहित कम्पनीले देशभरि रहेका २४ हजार...
काठमडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोली (जेठ ३१) हुने भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको भोली बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाईएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]