आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।...
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले शुक्रबार (भदौ १५ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको हो। इन्सुरेन्सले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन […]
काठमाडौं, भदौ १५। सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम […]
काठमडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोली (जेठ ३१) हुने भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको भोली बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाईएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]
काठमाडौँ । आज (शुक्रबार) देखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) खुलेको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबार देखि आइपीओ निष्कासन गर्ने भएको छ । यसअघि आउँदो आइतबार आईपिओ निष्कासनको तयारी गरेको भए पनि कम्पनीले मिति परिवर्तन गरी शुक्रबारदेखि नै आइपिओे निष्कासन गर्न लागेको हो ।
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) सोमबारदेखि बिक्री खुल्ला भएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन