खल्तीबाट आइएमई लाइफको प्रिमियम भुक्तानीमा नगद फिर्ता

‘खल्ती’ ले आई एमइ लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बिमा प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्सको बिमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा […]