विद्यार्थीलाई आइएमई लाइफको बिमा साक्षरता

बिमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बिमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बिमा साक्षरता जागरण अभियान गरिएको हो । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बिमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा […]