काठमडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा भोली (जेठ ३१) हुने भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको भोली बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाईएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६/७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने […]