आइएमई लाइफको बिमा पोलिसी नवीकरण आइएमई पेबाट

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले प्रदान गर्ने बिमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’मा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी […]