प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा प्रचण्ड-नेपाल समूहका शत्रुधन महतो चयन

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका शत्रुधन महतो चयन भएका छन्। नेकपा राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रचण्ड-नेपाल समूहले ओली समूहका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाई आफ्ना समूहका महतोलाई दलका नेतामा चयन गरेका हुन्। पार्टीको विधान अनुरुप पछिल्लो…

सम्बन्धित सामग्री

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन् ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग […]

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।...

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा...

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुने

धनुषा । प्रदेश–२ को सरकारमा नेकपा एस सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको बताइएको छ । वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति […]

प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको  संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले  एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो

प्रदेश २ को नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन्।

प्रदेश २ मा कोभिड नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन

काठमाडौं। कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ। आज बिहान मुख्यमन्त्री लालबहादुर राउतले सर्वदलीय बैठक बोलाएर सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरेका हुन्। सर्वदलीय संयन्त्रमा नेकपा एमालेका नेता शत्रुधन महतो, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह र जसपाका परमेश्वर साह र प्रदेशसभा सदस्य रामअशिष यादव छन्।