प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा...

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्री महतोले भने- भ्रष्टाचारले प्रदेशको बदनाम भयो, सुशासन कायम गर्छु

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एसबाट मन्त्री बनेका दुईजनाले कार्यभार सम्हालेका छन् । सपथ लिएलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश मामिला मन्त्री प्रमोद यादवले जनकपुरको मधेस भवनस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । मन्त्री यादवले प्रमाणिकरण भइसकेको पदकसम्बन्धी ऐन राजपत्रमा प्रकाशित गर्नेबारेको फाइलमा हस्ताक्षर गरे । […]

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सहभागी भएको छ। आइतबार बिहान एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रदेश २ मा माओवादीका मन्त्रीले लिए शपथ

प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् । कर्णलाई पनि आन्तारिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीद्वयले शहीदको नाममा सपथ लिएका छन् । भाषाको विवादले

प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं।प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई नियुक्त गरेका थिए।तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा(अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका थिए। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ…

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश…

प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् । नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समार

प्रदेश २ का प्रदेश प्रमुखद्वारा पद तथा गोपनियताको सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिनुभएको छ