एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो

प्रदेश २ को नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन्।

सम्बन्धित सामग्री

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको  संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले  एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद