प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको  संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले  एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद

सम्बन्धित सामग्री

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन् ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग […]

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

प्रदेश २ : नेकपा (एकीकृत समाजवादी)  संसदीय दलको नेतामा महतो

जनकपुरधाम- नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको सांसद  प्रमोद यादवले जानकारी दिए । दलका नेता बनेका महतो यसअघि माओवादी र एमालेबीच विवाद हुँदा पनि माओवादी र एमाले मा…

प्रदेश २ : नेकपा (एकीकृत समाजवादी)  संसदीय दलको नेतामा महतो

जनकपुरधाम- नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको सांसद  प्रमोद यादवले जानकारी दिए । दलका नेता बनेका महतो यसअघि माओवादी र एमालेबीच विवाद हुँदा पनि माओवादी र एमाले माध…

एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो

प्रदेश २ को नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन्।