प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीबाट महतो र यादव बने मन्त्री

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागि भएको छ ।  आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ

सम्बन्धित सामग्री

प्रदेश २ सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री

नेकपा एकीकृत समाजवादीलाई समावेश गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राउतले एकीकृत समाजवादी संसदीय दलका नेता सशुधन महतो र सांसद प्रमोद यादवलाई...

प्रदेश २ मा दुई मन्त्रीले लिए शपथ

धनुषा : प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन्।नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो। एकीकृत

प्रदेश २ मा पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि महिला सहभागिता शून्य

प्रदेश २ सरकार पाँचौ पटक विस्तार हुदाँ पनि मन्त्रिपरिषदमा महिला सहभागिता शून्य रहेकाे छ। आइतबार बिहान दुई मन्त्रीसहित नेकपा एकिकृत समाजवादी (नेकपा एस)पार्टी प्रदेश २ सरकारमा सहभागि भएको छ। तर...

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै, माओवादी सहभागी हुने

२ साउन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र […]

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

धनुषा / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । उनहरूलाई... The post प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ appeared first on Purbeli News.

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

२६ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्‍याएका उनले कांग्रेसका तीन मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा […]

प्रदेश २ मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन्। आजै साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री छन्।  नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै शपथ ग्रहण गराएका छन्।यसैबीच नेकपा माओवादी केन्द्रले भने मन्त्रालय बाँडफाँडमा अ

मन्त्रीको शपथ समारोहमा भद्रगोल, मोबाइलको टर्च बालेर शपथ !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादव पक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम निकै अव्यवस्थित देखिन्थ्यो । बाहिर खुला स्थानमा राखिएको शपथ कार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था गरेको देखिदैनथ्यो भने नेता कार्यकर्ताको भीडले कोरोनालाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । बिना मास्क शपथ लिएका मन्त्रीहरुलाई सहयोगी तथा नेता...