चिसोबाट दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका कसरी बच्ने ?

काठमाडौं । जाडो मौसम सुरु भएसँगै विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । अबका दिनहरुमा अझै चिसो बढ्ने भएकाले आफूसँगै दीर्घरोगी, वृद्ध–वृद्धा, बालबालिकाकालाई जोगाउन चिकित्सकले सुझाव दिएका छन् । चिसोसँगै जटिल तथा नसर्ने रोगीहरुलाई बढी समस्या हुने गर्दछ । सरुवा रोगको हकमा जाडो मौसम केही सहज भए पनि दीर्घरोगी, वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलले गरे ज्येष्ठ नागरिक भवनको शिलान्यास

तनहुँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड लगानीमा निर्माण […]

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत भण्डारीबीच ३ बुँदे सहमति

काठमाडौं, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत दिपक भण्डारीबीच ३ बुँदे सहमति भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्था बमोजिमको सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा सम्वन्धी व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणबद्धरुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नको लागि आवश्यक […]

राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

काठमाडौं : सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ खारेज गरी बालअधिकार र बाल संरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मंगलबार गरेको कार्यक्रममा उक्त नीतिको मस्यौदामाथि छलफल भएको छ। नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ।मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले तयार गरेको मस्यौ

१४९ बालबालिका गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पुर्‍याइए

काठमाडौँ । १४९ बालबालिकालाई गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पु¥याएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म २४ बालबालिका ७ देशमा धर्म सन्तानका रूपमा गएका छन् ।  अमेरिका, फ्रान्स, नर्वे, डेनमार्क, क्यानडा, स्वीजरल्याण्ड र बेल्जियममा ती बालबालिका धर्म सन्तानका रूपमा गएका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा […]

‘ज्येष्ठ नागरिक विधेयक’ सर्वसम्मतिले पारित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले  ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले ज्येष्ठ नागरिकको अवस्था जटिल हुँदै गएकाले […]

३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं : आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघको संयुक्त आयोजना बिहान साढे ९ बजेदेखि भर्चुअल कार्यक्रम हुने मन्त्रालयका सुचना अधिकारी निराजन घिमिरेले जानकारी दिए।यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्

चन्दा चौधरी, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताइन् ।आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ती कार्यान्वयन हुन नसकेका कामहरूलाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । उनले महिला, बालबालिका तथा […]

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ