चन्दा चौधरी, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताइन् ।आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ती कार्यान्वयन हुन नसकेका कामहरूलाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । उनले महिला, बालबालिका तथा […]