१४९ बालबालिका गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पुर्‍याइए

काठमाडौँ । १४९ बालबालिकालाई गैर कानुनी रूपमा धर्म सन्तान बनाएर विदेश पु¥याएको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म २४ बालबालिका ७ देशमा धर्म सन्तानका रूपमा गएका छन् ।  अमेरिका, फ्रान्स, नर्वे, डेनमार्क, क्यानडा, स्वीजरल्याण्ड र बेल्जियममा ती बालबालिका धर्म सन्तानका रूपमा गएका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा […]

सम्बन्धित सामग्री

युवाहरुको विदेश पलाएन रोकौं : केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसांख्यिक लाभ लिन ढिलो गर्न नहुने बताएका छन्।  पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु जनसांख्यिक लाभ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले  युवाहरुको विदेश पलाएन रोक्नुपर्ने बताए। ‘आज जुलाई ११, विश्व जनसंख्या दिवस। एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो। अहिले हाम्रोमा १४ वर्ष मुनीका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशतको तुलनामा १५ वर्षदेख

धर्म सन्तानको नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याइयो

काठमाण्डाै - नेपालबाट धर्म सन्तानको नाममा बालबालिकालाई गैरकानुनी रुपमा विदेश पुर्याएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले धर्म सन्तानका नाममा १ सय ४९ जना बालबालिकालाई गैरकानुनी रुपमा विभिन्न देशमा पुर्याइएको देखाएको छ । २०६७ सालमा तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समिति बनाएर १८ देशमा धर्मपुत्र/धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर मुलुकी देवानी संहिता २०७४ लागू भइसकेपछि विदेशी नागरिकले नेपाली बालबालिकालाई धर्...

‘बालबालिका खुसी भएमात्रै स्वस्थ रहन सक्छन्’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमबार […]

चिनियाँ काेषले नेपालकाे विकासमा सहयाेग पुग्ने लिउकाे भनाइ

नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताउनुभयो ।

आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक : विदेश विभाग प्रमुख लिउ

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजका बालबालिका नै भविष्यमा नेपाल–चीन मित्रताका परिपूरक भएको बताएका छन्। सोमबार वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन परियोजनाको उद्घाटन गर्दै उनले राम्रो...

विदेश जाँदा छोराछोरीबाहेक अन्य नाबालक साथमा लैजान कडाइ

१७ असार, काठमाडौं । तपाईं विदेश जाँदै हुनुहुन्छ र साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका साथमा छन् ? त्यस्तो अवस्थामा तपाईंले तोकिएको प्रक्रिया पूरा गर्नु भएन भने अध्यागमनले रोक्न सक्छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ । बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश […]

धर्मसन्तानका नाममा ९४८ बालबालिका विदेश बेचिए

असहाय बालबालिकालाई संरक्षण दिन सञ्चालित नेपाल बाल संगठनका अधिकारीहरू नै बालबालिका बेचबिखनमा लागेको पुष्टि भएको छ । धर्मपुत्र/पुत्रीका नाममा तीन दशकयता ९ सय ४८ बालबालिका विदेश पठाइए पनि जम्मा ७२ जनाको अभिलेख राखिएको छ । उनीहरूका नयाँ अभिभावकबाट संकलन गरिएको रकम पनि हिनामिना भएको छ ।

महिलालाई विदेश जान परिवारको सहमति चाहिनेबारे कुनै निर्णय नभएको दावी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिललााई विदेश भ्रमण जान स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको दावी गरेकी छिन् । मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भनिन्, “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।” मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको...

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।मन्त्रालयद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भने– “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने क

आठ–आठ हजार डलर लिएर बालबालिका विदेश पठाउने कारोबारमा सरकार

धर्मसन्तानका नाममा २० वर्षमा २६ सय ३३ बालबालिका विदेश पठाएर सरकारले संकलन गर्‍यो दुई करोड १० लाख ६४ हजार डलर,