काठमाडौं– लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । आज लुम्बिनी र मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुने छन् । लुम्बिनी र मधेश प्रदेशको खेल दाङको देउखुरी क्रिकेट मैदानमा […]
एजेन्सी । अमेरिकामा रहेका भेनेजुएलाका २ सयभन्दा बढी कथित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरी एल साल्भाडोरको कारागारमा लगिएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका आपराधिक गिरोह ट्रेन डे अरागुआका २ सय ३८ सदस्यहरुलाई आफनो देशमा रहेको सुपरम्याक्स कारागारमा राखिएको जानकारी दिनुभएको छ । यद्दपी उनीहरुले गरेको अपराधका विषयमा अमेरिकी सरकार र एल साल्भाडोरसँग […]