महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रेग्मीद्धारा आगलागि भएको गोदामको निरिक्षण (फोटोफिचर)

काठमाडौं, ३० असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले  बुधबार आगलागी भएको भृकुटीमण्डपको ह्विल चेयर गोदामको निरीक्षण गरेकी छिन् । आज बिहान ११ बजे मन्त्री रेग्मी आगलागि स्थलको अवलोकनको लागि पुगेकी हुन् । राजधानीको भृकुटीमण्डपमा बुधबार दिउँसो भिषण आगलागी भएको थियो । आगलागीबाट ५ करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ […]

सम्बन्धित सामग्री

विपद्मा रेडक्रसको भूमिका अतुलनीय : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले विपद्का समय निःस्वार्थ भावनाले मानवीय सेवामा सक्रिय रेडक्रसकर्मीको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी ४१ औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुई दिने गोष्ठीको शनिबार पोखरामा उद्घाटन गर्नुहुँदै मन्त्री आचार्यले रेडक्रसका स्वयंसेवक सरकारको सहयोगी बनेर देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको बताउनुभयो …

कांग्रेस दुबो जस्तै हो, जहाँ फाल्यो त्यही जन्मिन्छ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेस माथि निरन्तर आक्रमण भइरहे पनि कांग्रेस नसकिने बताएका छन्।...

ज्येष्ठ नागरिकको सुविधा बढाउन नीति ल्याउँछौँ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले विशेष सुविधा दिने नीति बनाउने तयारी गरेको बताएका छन्।...

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले नयाँ उदय भएका पार्टीहरु बर्खाको भेल जस्तै भएको भन्दै तिनीहरू आफै सुखेर जाने बताएका छन्।...

अहिलेकै सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आगामी दिनमा पनि सत्ता गठबन्धनको सरकार बन्ने बताएकी छिन्।...

महिला मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भयो : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा संसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत […]

जलवायु परिवर्तनका असरप्रति सबै सचेत हुनु जरुरी छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असरप्रति समयमै सबै सचेत हुनुपर्ने बताएकी छिन्।...

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो। बैठकमा कोरोना महामारी र समसामयिक विषयवस्तुबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोको सचिवालयले जानकारी दिएको छ।