राष्ट्रपति पौडेलले गरे ज्येष्ठ नागरिक भवनको शिलान्यास

तनहुँ, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्नुहुँदै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड लगानीमा निर्माण […]