त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

१७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका […]

सम्बन्धित सामग्री

स्वयंसेवक करार शिक्षक छनोटमा कर्मचारीकै श्रीमतीदेखि भिनाजुसम्म !

बाराको परवानीपुर गाउँपालिका कार्यालयका कर्मचारीहरुले आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको छ।   कार्यालयका विभिन्न शाखाका प्रमुखले श्रीमतीदेखि भिनाजुसम्मका आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न...

एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्कंदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि  मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन न

एकातिर करार शिक्षकको आन्दोलन चर्किँदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

महोत्तरी – बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किँदै गएको छ। नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रल्हाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन्। सोमबार बसेको सर्बदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज […]

मप विश्वविद्यालयको मुसोममा शिक्षक तथा कर्मचारीको माग

५ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले करार शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पदपूर्ति समितिले तीन उप-प्राध्यापक, मुख्य सहायक प्रशासन, मुख्य सहायक कम्प्युटर प्राविधिक, मुख्य सहायक रिसेप्सनिस्टमा एक एक जना गरी ६ पदमा आवेदन आह्वान गरेको छ । पदपूर्ति समितिले योग्यता पुगेका […]

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा रोजगारीको अवसर

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले  शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको लागि सूचना प्रकाशित गरेको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले नियमित दस्तुरमा भदै ८ गते ५ बजेसम्म तथा डबल दस्तुर तिरेर भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा दरखास्त बुझाउन भनिएको छ । दरखास्त फाराम स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

करार शिक्षक हटाउँदै पालिका

सुर्खेतका स्थानीय तहले आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालेका छन्। लेकबेँसी नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिन नसकिने भन्दै ७९ जना करार शिक्षक हटाएको थियो। नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

छुटेका अस्थायी करार शिक्षक पनि अब आन्दोलनमा, तीन बुँदे माग

काठमाडौं । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।