त्रिविको वार्षिक उत्सवमा २६५ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ । असार २२ गते त्रिविले ६३औं वार्षिक उत्सवमा ८४ जना शिक्षक र १८१ जना कर्मचारी गरी २६५ जना शिक्षक कर्मचारीलाई पदक तथा सम्मान गर्ने भएको छ । असार २२ गते (बुधबार) बिहान १० बजे देखि […]