खोटाङ – नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले नेपाल सरकारको बजेट वक्तव्यबमोजिम बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई पारिश्रमिक दिन माग गरेको छ। जिल्लाका सबै स्थानीय तहलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै शिक्षक संगठनले नेपाल सरकारको ०७८–०७९ को जारी बजेट वक्तव्य अनुसार प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने व्यवस्था कार्यान्वयनको माग […]