काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश १ मा जीवन आचार्यलाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ज्वाई समेत रहेका आचार्यलाई मन्त्री बनाएपछि पार्टीभित्रै असन्तुष्टि बढेको हो। आयार्चलाई मन्त्री बनाएकोप्रति ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसन’ गम्भीर आपत्ति जनाएको छ। सोमबार मुख्यमन्त्री हिम्कत कार्कीसँग आचार्य पनि विना विभागीय मन्त्री नियुक्त भएका […]