काठमाडौं । ‘दृश्यम २’को सफलतापछि अभिनेता अजय देवगण ‘सिंघम’को तेस्रो श्रृंखलामा देखिने भएका छन् । निर्देशक रोहित सेट्टीले आफ्नो कप युनिभर्सलाई अघि बढाउँदै सिंघमको सुपरहिट सिक्वेल अर्थात् ‘सिंघम अगेन’ निर्माणको औपचारिक घोषणा गरेका छन् । यसको अर्थ, अजय देवगण पुनः सिंघम अर्थात् प्रहरीको भूमिकामा देखिनेछन् । सिंघम तथा सिंघम रिटर्न्सपछि रोहित सेट्टीको फिल्ममा अजयलाई सशक्त प्रहरी […]