‘थ्यांक गड’ ट्रेलर : चित्रगुप्तको भूमिकामा अजय देवगण, कमेडीसँगै नैतिक शिक्षा

काठमाडौं । अजय देवगण र सिद्धार्थ मलहोत्रा स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘थ्यांक गड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा देखिएकी छन् । टी सिरिज र मारुती इन्टरनेसनलको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन इन्द्र कुमारले गरेका हुन् । यो फिल्मको भारत रिलिज मिति कात्तिक २५ अर्थात् तिहारको लक्ष्मीपूजाको भोलिपल्टलाई […]