वेव सिरिज ‘रुद्रा’मा आबद्ध हुँदै अजय देवगण

एजेन्सी। बलिउड अभिनेता अजय देवगण वेव सिरिजमा अभिनय गर्ने भएका छन्। भारतीय संञ्चारमाध्यमका अनुसार उनी वेव सिरीज रुद्रबाट वेव सिरिज सुरुवात गर्न लागेका हुन्। उक्त वेव सिरीज जुलाईबाट छायांकन हुनेछ। पहिलोपटक वेव सिरिजमा डेब्यु गर्न लागेका देवगणको पारिश्रमिक यसपटक बढेको छ। उनले पारिश्रमिकस्वरुप १२५ करोड भारु लिन लागेका हुन्।

सम्बन्धित सामग्री

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् । उनी, ‘रुद्र’ नामक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । यो वेव सिरिजको जुलाई महिनाबाट छायांकन सुरु हुँदैछ । वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक […]