काठमाडौं । अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर फिल्ममा उनी विक्रान्त […]