राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्।...
काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चालकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको […]
काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]
गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएको एक वर्षपछि देशका सिनेमा हलहरू चलचित्र हेर्नका लागि तयार छन्। तर, यो अवधिमा चलचित्रमा महिलाको भूमिका निकै सीमित हुनेछ । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि तालिबानले देशका सिनेमा हलहरू बन्द गरेको थियो। एक वर्षपछि थिएटर खुलेकोमा धेरैले रमाइलो गरिरहेको बेला यस मामिलामा महिलाको भूमिका र अधिकार हननप्रति गम्भीर […]
चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जान
काठमाडौं । कोरोना संक्रमणमा केही कमी भएको भन्दै सरकारले बिहीबारबाट सिनेमा हल खोल्न मिल्ने निर्णय बुधबार ग-यो । तर, बिहीबार एउटा पनि सिनेमा घर सञ्चालनमा आएनन् । कोरोनाको दोस्रो भेरियन्ट आएसँगै गत वैशाखको पहिलो साताबाट नेपालमा सिनेमा घर बन्द गरिएको छ । पाँच महिनापछि सरकारले विभिन्न नियम पालना गर्दै सिनेमा हल खोल्न सकिने निर्णय गरेको […]
The post नयाँ फिल्मको अभावले अझै केही दिन हल नखुल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सुनसरी – रामधुनी नगरपालिकामा रहेको एकमात्र सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक प्रकाश श्रेष्ठका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको होे भने आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।सुनसरीको रामधुनी–५ झुम्का बजारमा सिनेमा घर रहेको थियो […]