मुम्बई– अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको पोस्टर सेयर गर्दै अभिनेताले फ्यानलाई फिल्ममा उनको एक्शनले भरिपूर्ण अवतारको झलक दिएका छन् । यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ। मिड डेको रिपोर्टका अनुसार अजय देवगण […]