क्रसर सञ्चालकको दुखेसो- पूरा गर्न नसक्ने मापदण्ड बनाउने अनि हामीमाथि खेलिरहने

पोखरा- नेपाल क्रसर तथा खानी उद्योग महासंघले शनिबारदेखि देशभरका उद्योगबाट नदीजन्य पदार्थको बिक्री वितरण रोकेको छ। गएको माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै क्रसर व्यवसायी आन्दोलित बनेका हुन्। ‘दर्ता भइ सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगबाट कानुनबमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजस्व लिइ २०८० असार […]

सम्बन्धित सामग्री

कुलमानको महत्त्वाकांक्षा पूरा गर्न सरकार प्रयोग भयो : राजेश अग्रवाल

काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको महत्वाकांक्षा पूरा गर्न सरकार प्रयोग भएको बताएका छन्।आइतवार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले यस्तो आरोप लगाएका हुन्।उनले कुनै एउटा व्यक्तिको महत्वाकांक्षा पूरा गर्न प्रमाणबिनै उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम बुझाउन नसक्ने बताए।उनले उद्योगीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्था वा सरकारी क

ई:लाई बालेनको जवाफ : माग पूरा गर्न सकिन्न

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः का माग पूरा गर्न नसक्ने बताएका छन्।उनले फुटपाथ, बाटो तथा राइट-वेमा व्यापार गर्नु गैरकानुनी रहेको भन्दै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनीरूपमा हेर्दा गैरकानुनीभन्दा अलग नभएको सामाजिक सञ्जालमार्फत बताएका छन्।फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखी काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि उभिएर विरोध जनाइरहेका अभियन्ता ईःका नाममा प्रमुख बालेनले जे कुराका ला

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन्।उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताएका हुन्। उनले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताए। उनले १५औं योजनाको अन्तिम भएकाले सरक

जनयुद्धका सहिदहरुको सपना पूरा भएको छैन : बास्तोला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताए । संवाद डबलीमा आइतबार अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा ‘२५ औ प्रतिरोध दिवस’ मा बोल्दै बास्तोला जनयुद्धका सहिदहरुको सपना पूरा नभएको बताउँदै आफूलाई पूरा गर्ने अभियानमा रहेको बताए । उनले आफ्नो […]

चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्यायो : एमाले

२७ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका चौधरीले […]

दुई दिन बिदा दिँदा पाठ्यभार पूरा नहुने निजी विद्यालयको जिकिर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए । ढुङ्गानाले रातोपाटीसँग भने, ‘शिक्

ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको […]

नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज […]

माग पूरा नभएसम्म एमालेले संसद चल्न दिँदैन : टोपबहादुर रायमाझी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको टिप्पणी गरेका छन् । उनले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारे । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।उनले भने,‘उहाँलाई त नै

तालिबानले प्रतिबद्धता पूरा नगरे सम्झौता अघि बढ्न सक्दैन : अमेरिका

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले चरमपन्थी संगठन तालिबानले गत वर्ष भएको सम्झौताको प्रतिबद्धता पूरा नगरे सो सम्झौता अघि बढ्न नसक्ने बताएको छ । बिहीबार रक्षा मन्त्रालयले अमेरिका अझै पनि तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा भने प्रतिबद्ध रहेको बताएको छ । ‘उनीहरुले आतंकवाद त्याग्ने र अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलमाथिको हिंसात्मक आक्रमण बन्द […]