काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अभियन्ता ईः का माग पूरा गर्न नसक्ने बताएका छन्।उनले फुटपाथ, बाटो तथा राइट-वेमा व्यापार गर्नु गैरकानुनी रहेको भन्दै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनीरूपमा हेर्दा गैरकानुनीभन्दा अलग नभएको सामाजिक सञ्जालमार्फत बताएका छन्।फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखी काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि उभिएर विरोध जनाइरहेका अभियन्ता ईःका नाममा प्रमुख बालेनले जे कुराका ला