कुलमानको महत्त्वाकांक्षा पूरा गर्न सरकार प्रयोग भयो : राजेश अग्रवाल

काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको महत्वाकांक्षा पूरा गर्न सरकार प्रयोग भएको बताएका छन्।आइतवार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले यस्तो आरोप लगाएका हुन्।उनले कुनै एउटा व्यक्तिको महत्वाकांक्षा पूरा गर्न प्रमाणबिनै उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम बुझाउन नसक्ने बताए।उनले उद्योगीहरुलाई पछिल्लो समय विभिन्न संघ संस्था वा सरकारी क