काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताए । संवाद डबलीमा आइतबार अखिल नेपाल जनसाँस्कृतिक महासंघको आयोजनामा ‘२५ औ प्रतिरोध दिवस’ मा बोल्दै बास्तोला जनयुद्धका सहिदहरुको सपना पूरा नभएको बताउँदै आफूलाई पूरा गर्ने अभियानमा रहेको बताए । उनले आफ्नो […]