दुई दिन बिदा दिँदा पाठ्यभार पूरा नहुने निजी विद्यालयको जिकिर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए । ढुङ्गानाले रातोपाटीसँग भने, ‘शिक्

सम्बन्धित सामग्री

भाइरल ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय बन्द

काठमाडौँ । दाङको घोराही क्षेत्रका निजी विद्यालय मंगलबारदेखि चार दिन बिदा गरिएका छन्। भाइरल ज्वोरोले विद्यार्थी बिरामी हुने क्रम बढेपछि निजी विद्यालय बन्द गर्ने निर्णय भएको हो। निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन घोराहीले  विज्ञप्ति जारी गर्दै विद्यालय चार दिन बिदा गर्ने निर्णय गरेको हो। प्याब्सन घोराहीका अध्यक्ष वीरेन्द्र चन्दले पछिल्लो समय भाइरल ज्वरोबाट विद्यार्थी बिरामी हुन […]

थाहाका निजी विद्यालय आइतबार पनि खुल्ने

हेटौंडा  ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहा नगरले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय उचित नभएको बताएको छ । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले थाहा नगरका प्याब्सन सदस्य विद्यालयले सम्बन्धित अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहमति लिएर आइतबार पनि नियमित पठनपाठन गर्ने प्रतिक्रिया दिनुभएको छ । ‘शहर–बजारमा जसरी […]

निजी विद्यालयले दुई दिन बिदा नदिने

काठमाडौं, बैशाख २८ । निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा […]

निजी शैक्षिक संस्थाले दुई दिन विदा दिने सरकारकाे निर्णय नमान्ने

निजी विद्यालय संचालकहरुले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यवहारिक भएको भन्दै नमान्ने जनाएका छन्।

निजी शैक्षिक संस्थाले दुई दिन विदा दिने सरकारकाे निर्णय नमान्ने

निजी विद्यालय संचालकहरुले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यवहारिक भएको भन्दै नमान्ने जनाएका छन्।

हप्तामा दुई दिन बिदा : निजी विद्यालय अनिर्णित, कलेजले नदिने

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअनुसार सरकारी एवं सामुदायिक विद्यालय तथा कलेजहरु पनि दुई बन्द हुने भएका छन् । तर, निजी विद्यालयमा के हुने अन्योल छ । सरकारले निजी शैक्षिक संस्थाको हकमा केही भनेको पनि छैन ।