हल्लाको भरमा सरकार परीवर्तन हुँदैन : प्रवक्ता शर्मा

बुटवल ,२० माघ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरे । फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेपनि शर्माले भने–हामीले बनाएको गठबन्धन होईन ,यो […]

सम्बन्धित सामग्री

सरकारको प्रस्टीकरण- शिक्षकहरुले उठाएका संवैधानिक विषयमा सहमति हुँदैन (भिडिओ)

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुसँग संवैधानिक विषयमा कुनै सहमति हुन नसक्ने प्रस्ट पारेको छ । सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमतिपछि सरकारकी प्रवक्ता रेखा शर्माले शिक्षकहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । शिक्षकहरुले उठाइरहेको स्थानीय तहहरुलाई शिक्षकहरुको सरुवा बढुवा दिनु हुँदैन भन्ने माग राख्नुभएको थियो । त्यो विषयमा पनि सहमति भएको हो […]

कुलमान घिसिङ पनि अमेरिकी दलाल रहेछन् : प्रकाण्ड

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्ने औंल्याएका छन् । ‘प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको मैले सुनेको छैन । उहाँले एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गराउनु हुँदैन । यो समाजवादी […]

कुलमान घिसिङ पनि अमेरिकी दलाल रहेछन् : प्रकाण्ड

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्ने औंल्याएका छन् । ‘प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको मैले सुनेको छैन । उहाँले एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गराउनु हुँदैन । यो समाजवादी […]

लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- तत्काल सरकार परिवर्तन हुँदैन

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

नेपाल पक्षको निर्णयलगत्तै सरकारले पूर्णता पाउँछ : श्रेष्ठ

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा अझै टुंगो लगाउन सकेको छैन। आज बसेको स्थायी कमिटीको बैठकले पनि सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन नसकेकाे हाे। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकार गठनका बिषयमा छलफल गर्न भोलि फेरि ३ बजे स्थायी कमिटी बैठक बस्छ। अध्यक्ष प्रचण्डले गठबन्धनसँग फेरि छलफल गर्नुहुन्छ। अब सरकारलाई पूर्णता दिनमा ढिलाइ हुँदैन।’पार्टीबाट पठाउने मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नदिएकै कारणले भोलिको लागि

प्रचण्डले गल्ती स्विकारे फेरि एकता गर्न सकिन्छ : प्रवक्ता गुरुङ

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती स्वीकार गरे एकता गर्न सकिने बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने, ‘पार्टीभित्र कुनै गुटबन्दी हुँदैन। गुटको कारणले मुलुक नभएर पद र व्यक्तिको लागि लागिपर्ने प्रवृत्तिको अन्त्य हुन्छ। आवश्यक परेर गल्ती महसुस गरे प्रचण्डलाई पनि समावेश गरेर ल्याउन सक्छौँ।’उनले पार्टीविरुद्ध गतिविधि गरे कसैलाई छुट नहुने तर्क गरे। सरकार टिकाउन कुनै अनु

वर्तमान सरकार जनताको चाहना भएकाले परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताउनुभएको छ । शनिबार कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेशसभा विघटन हुँदैन : प्रवक्ता कार्की

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि हालतमा प्रदेशसभा विघटन नगर्ने बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँगको भेटघाटमा मन्त्री कार्कीले सरकार ढल्ने अवस्था आए प्रदेशसभा विघटन हुने हल्ला निराधार रहेको बताए।

पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन : प्रवक्ता चौधरी

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गरे। 'अहिले सरकार परिवर्तन हुँदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ', उनले भने। उनले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताए।