वर्तमान सरकार जनताको चाहना भएकाले परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताउनुभएको छ । शनिबार कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।