काठमाडौं: वाइडबडी खरिद प्रकरणमा दोषी भनिएकाहरु अहिले नै दोषी प्रमाणित भइनसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन्।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उक्त भनाई राखेका हुन्। मन्त्रिपरिषदको निर्णय सार्वजनिकसँगै वाइडबडीसम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले दोषी भनिएकाहरुको बचाउ गर्दै भने,